किशोर नेपालको उपन्यास "शहरको कथा" - Download

श्रुति शंबेग  श्रीङ्खला (SHRUTI-SAMBEG)

AD-30-03-2012 (B.S.-2069-01-29)


श्रीङ्खला : श्रुति शंबेग

उपन्यस : शहरको कथा

लेखक  : किशोर नेपाल
बाचक : अच्युत घिमिरे

समय  :  हरेक हप्ताको शुक्रबार, राति ९.१५
 NOVEL :- SAHARKO KATHA BY KISHOR NEPAL


उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ  एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ  श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।


आज मिति २०६९ बैशाख २९ गते तदनुसार २०१२ मे ११ गतेको श्रीङ्खलामा किशोर नेपालको उपन्यास तेस्रो उपन्यास शहरको कथा लिएर आउनुभएको छ । यो उपन्यास बाचन पूरा नभएसम्म हरेक हप्ताको शुक्रबार राति ९.१५ बजे श्रुति शंबेगबाट निरन्तर बाचन हुनेछ । लौ अउनुस् हामी पनि यो उपन्यास सुनौं ।

Listen and Download  

Episode 1 (2012-05-11/2069-01-29)

Episode 2 (2012-05-18/2069-02-05)



Download Link : Click Here to Download Episode 2

Episode 3 (2012-05-25/2069-02-12)



Download Link : Click Here to Download Episode 3

Episode 4 (2012-06-01/2069-02-19)



Download Link : Click Here to Download Episode 4

Episode 5 (2012-06-08/2069-02-26) 



Download Link : Click Here to Download Episode 5

Episode 6 (2012-06-15/2069-03-01) 



Download Link : Click Here to Download Episode 6

Episode 7 (2012-06-22/2069-03-08) 



Download Link : Click Here to Download Episode 7

Episode 8 (2012-06-29/2069-03-15) 



Download Link : Click Here to Download Episode 8

आज सहरको कथाको अन्तिम भाग लिएर आएको छु । यो कथा सुनिदिनुहुने र मन पराईदिनुहुने सबै स्रोताहरुलाई धेरै धेरै धन्यवाद । 



Episode 9 (2012-07-06/2069/03/22) 



Download Link : Click Here to Download -Last Episode



Full NovelListen at Youtube