नेपाली भाषामा आधारित नविनतक नेपाली ब्लक
नेपाली भाषा
This is featured
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by puspa raj - puspa-template.blogspot.com.
This is default featured slide 3 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by puspa raj - Puspa-template.blogspot.com.
This is default featured slide 4 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by puspa raj - Puspa-template.blogspot.com.
This is default featured slide 5 title
Go to Blogger edit html and find these sentences.Now replace these sentences with your own descriptions.This theme is Bloggerized by puspa raj - Puspa-template.blogspot.com.
किशोर नेपालको उपन्यास "शहरको कथा" - Download
Sunday, May 24, 2015
novel, SHRUTISAMBEG
श्रुति शंबेग श्रीङ्खला (SHRUTI-SAMBEG)AD-30-03-2012 (B.S.-2069-01-29)
श्रीङ्खला : श्रुति शंबेग
उपन्यस : शहरको कथा
लेखक : किशोर नेपाल
उपन्यस : शहरको कथा
लेखक : किशोर नेपाल
बाचक : अच्युत घिमिरे
समय : हरेक हप्ताको शुक्रबार, राति ९.१५
समय : हरेक हप्ताको शुक्रबार, राति ९.१५
NOVEL :- SAHARKO KATHA BY KISHOR NEPAL
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुतिसंबेगमा अच्युत घिमिरेको नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं संगै देशभरिका विभिन्न एफ एफ स्टेशनहरुबाट हरेक मंगलबार र शुक्रबाट राति सवा ९ बजे एकै साथ श्रुतिसंबेग प्रसारण हुन्छ । श्रुतिसंबेगमा हामी बरिष्ठ लेखकहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
आज मिति २०६९ बैशाख २९ गते तदनुसार २०१२ मे ११ गतेको श्रीङ्खलामा किशोर नेपालको उपन्यास तेस्रो उपन्यास शहरको कथा लिएर आउनुभएको छ । यो उपन्यास बाचन पूरा नभएसम्म हरेक हप्ताको शुक्रबार राति ९.१५ बजे श्रुति शंबेगबाट निरन्तर बाचन हुनेछ । लौ अउनुस् हामी पनि यो उपन्यास सुनौं ।
Listen and Download
Episode 1 (2012-05-11/2069-01-29)
Episode 1 (2012-05-11/2069-01-29)
Download Link : Click Here to Download Episode 1
Episode 2 (2012-05-18/2069-02-05)
Download Link : Click Here to Download Episode 2
Episode 3 (2012-05-25/2069-02-12)
Download Link : Click Here to Download Episode 2
Episode 3 (2012-05-25/2069-02-12)
Download Link : Click Here to Download Episode 3
Episode 4 (2012-06-01/2069-02-19)
Download Link : Click Here to Download Episode 4
Episode 5 (2012-06-08/2069-02-26)
Download Link : Click Here to Download Episode 5
Episode 6 (2012-06-15/2069-03-01)
Download Link : Click Here to Download Episode 6
Episode 7 (2012-06-22/2069-03-08)
Download Link : Click Here to Download Episode 7
Episode 8 (2012-06-29/2069-03-15)
Download Link : Click Here to Download Episode 8
आज सहरको कथाको अन्तिम भाग लिएर आएको छु । यो कथा सुनिदिनुहुने र मन पराईदिनुहुने सबै स्रोताहरुलाई धेरै धेरै धन्यवाद ।
Episode 9 (2012-07-06/2069/03/22)
Download Link : Click Here to Download -Last Episode
Full NovelListen at Youtube
Episode 4 (2012-06-01/2069-02-19)
Download Link : Click Here to Download Episode 4
Episode 5 (2012-06-08/2069-02-26)
Download Link : Click Here to Download Episode 5
Episode 6 (2012-06-15/2069-03-01)
Download Link : Click Here to Download Episode 6
Episode 7 (2012-06-22/2069-03-08)
Download Link : Click Here to Download Episode 7
Episode 8 (2012-06-29/2069-03-15)
Download Link : Click Here to Download Episode 8
आज सहरको कथाको अन्तिम भाग लिएर आएको छु । यो कथा सुनिदिनुहुने र मन पराईदिनुहुने सबै स्रोताहरुलाई धेरै धेरै धन्यवाद ।
Episode 9 (2012-07-06/2069/03/22)
Download Link : Click Here to Download -Last Episode
Full NovelListen at Youtube
Episode 37- संगीत सरगम (21-05-2015/2072-02-07) : Download
Sunday, May 24, 2015
संगीत सरगम
संगीत सरगम
समय -हरेक विहिवार बेलुका 9.15
प्रस्तोता - लोकराज विश्वकर्मा
(21-05-2015/2072-02-07)
lokraj.bishwakarma@gmail.com
नमस्कार साथीहरु,
आज मिति 2072 जेठ 07 तदनुसार 21-May-2015 का विहिबारका दिन सदा झैं गुर्वावा एफ एम १०६.४ मेगाहर्जको यो रात्रिकालीन ९.१५ बजेदेखि १० सम्मको समयमा एउटा पृथक रेडियो कार्यक्रम संगीत सरगम लिएर कार्यक्रम प्रस्तोता लोकराज विश्वकर्मा उपस्थित हुनुभएको छ । कार्यक्रम सुनेर के कस्तो लाग्यो इमेलबाट आफ्ना सल्लाह सुझाब दिन सक्नुहुनेछ ।
Listen and Download
Download : Click Here to Download
Related posts:
thadi bhaka deuda geet swar pabitra bhandari
Monday, May 11, 2015
deuda geet
3- Thadi Deuda- Pardesiya Saiko_Pabitra Bhandari
Posted by पुष्प राज गिरी pusp raj giri on Monday, 11 May 2015
झमक घिमिरेको प्रसिद्ध कृति जीवन काँडाकि फूल (SHRUTISAMBEG)- Download
Monday, May 11, 2015
SHRUTISAMBEG, जीवन काँडाकि फूल

श्रुति शंबेग श्रृङ्खला (SHRUTISAMBEG)
कृति : जीवन काँडा कि फूल (Jiwan Kadaki Phool)
लेखिका : झमक घिमिरे
विधा : आत्मपरक निवन्ध
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
लेखिका : झमक घिमिरे
विधा : आत्मपरक निवन्ध
रेडियो : उज्यालो ९० मेगाहर्ज
बाचक : अच्युत घिमिरे
स्रोत :उज्यालो ९० मेगाहर्ज
उज्यालो ९० नेटवर्कको कार्यक्रम श्रुति शंबेगबाट नमस्कार । उज्यालो ९० नेटवर्क काठमाडौं सँगै देशभरिका बिभिन्न २५ ओटा एफ एम स्टेशनहरुमा हरेक मंगलबार र शुक्रबार राति सवा ९ बजे कार्यक्रम श्रुति शंबेग प्रशारण हुन्छ । कार्यक्रम श्रुति शंबेगमा हामी बरिष्ठ साहित्यकारहरुका उत्कृष्ट कृतिहरु बाचन गर्दछौं ।
श्रुति शंबेगको शुक्रबारको श्रृङ्खलामा आजदेखी हामी नयाँ गद्य श्रृङ्खला सुन्नेछौं । झमक घिमिरेको आत्म जीवनी परक निबन्ध जीवन काँडा कि फूल अब हामीले श्रुति शंबेगमा सुन्ने गद्यको शिर्षक हो ।
२०३७ साल असार २१ गते धनकुटाको कचेडे भन्ने ठाउँमा जन्मेकी झमकका ९ वोटा पुस्तकहरु प्रकाशन भै सकेका छन् । विभिन्न पुरष्कार बाट झमक खुट्टाकै भरमा आफ्ना विचारहरुलाई कलममार्फट अभिब्यक्त गर्नुहुन्छ । प्रति मस्तिष्किय पक्षघातबाटर रोगबाट साक्षात्कार गरिरहेकी झमक घिमिरेलाई खुट्टाको माध्यमबाट लेखेर साहित्यिक प्रसिद्ध हुनुले समालोचकहरु विश्व प्रसिद्ध ११ जना श्रृष्टाहरुसाँग तुलना गरेको छन् ।
असामान्य शारिरिक अवस्थाका बाबजुद यति सक्रिय रुपमा उहाँले लेख्नुभएका कृतिहरुबाट धेरै सबलाङ्गहरुले पाठ किन्न सक्छन् । झमक घिमिरेको निबन्ध जीवन काँडा कि फूल अब सूनौ अच्युत घिमिरेको आवाजमा ।
“जीवन श्रृष्टीकै शुन्दर फूल भनेर अर्थ्याइदिये मैले, खै मेलैअर्थ्याएको जीवन भित्र आफ्नो जीवन पर्छ कि पर्दैन थाहा छैन ....................”
LISTEN JIWAN KADA KI PHOOL BY JHAMAK GHIMIRE
Episode 1 (15th April 2011)
Download : Click Here to Download 1
Episode 2 (22th April 2011)
Download : Click Here to Download 2
Episode 3 (29th April 2011)
Download : Click Here to Download 3
Episode 4 (6th May 2011)
Download : Click Here to Download 4
Episode 5 (20th May 2011)
Download : Click Here to Download 5
Episode 6 (27th May 2012 )
Download : Click Here to Download 6
BULBUL 295 (29-04-2015/2072-01-16) : Download
Monday, May 11, 2015
bulbul
शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! आज मिति 2072 बैशाख 16 गते तदनुसार 29th April -2015 बुधबारका का दिन रेडियो उज्यालो ९० मेगाहर्जको गजल नेपाली गजल विशेष कार्यक्रम बुलबुल लिएर प्राविधिका साथीको साथमा कार्यक्रम संचालक अच्युत घिमिरे बुलबुलको श्रृंखला (Bulbul Episode 295) लिएर उपस्थित हुनुभएको छ ।
बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ ।प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं..... युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ। आउनुस् सम्पूर्ण बुलबुलियन साथीहरु हामी एकाकार भएर आजको बुलबुल सुनौ । अनि मुरि मुरि धन्यवाद बुलबुल कार्यक्रम हामी गजल मनपराउनेहरु सारा विश्व समक्ष पुर्र्याउन निरन्तर लागिरहनुभएका दाई अच्युत घिमिरे र सम्पूर्ण बुलबुल उत्पादनमा सहयोगी हातहरुलाई ।
बुलबुलको भागहरु यो ब्लगमा राख्न अनुमति दिनुभएकोमा बुलबुल प्रस्तोता अच्युत घिमिरे ज्यूलाई धेरै धेरै धन्यवाद । बुलबुलमा गजल र मेल पठाउनको लागि bulbul@unn.com.np मा मेल गर्नुहोला ।
Listen and Download (Right Click and save)
Download : Click Here to Download
Subscribe to:
Comments (Atom)











